शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार तोलामा ६ सय रुपैँयाले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र २०, २०८१ बुधबार
  • 300
    SHARES
  • बुधबार तोलामा ६ सय रुपैँयाले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा ६ सय रुपैँयाले घटेर प्रतितोलातोलाको एक लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    मंगलबार  सुन तोलामा एक लाख ७९ हजार ७ सय रुपैयाँका कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी  दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य