शुक्रबार, आश्विन २३ गते २०८३
images

बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १२ सय रुपैँयाले बढ्यो

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 313
    SHARES
  • बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १२ सय रुपैँयाले बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    images

    आज सुन तोलामा १२ सय रुपैँयाले बढेर प्रतितोला एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मुल्य हाल सम्मकै उच्च मुल्य हो । बुधबार सुन तोलामा एक लाख ७९ हजार १ सय रुपैयाँका कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो। 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # सुनचाँदी