शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

एक्सप्रेस पाना
चैत्र २२, २०८१ शुक्रबार
  • 409
    SHARES
  • रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

    काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

    images

    जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने