आइतबार, भाद्र २८ गते २०८३
images

चार देशीय टी-२० सिरिज:कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

एक्सप्रेस पाना
चैत्र २७, २०८१ बुधबार
  • 267
    SHARES
  • चार देशीय टी-२० सिरिज:कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

    काठमाडौं । कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

    images

    हङकङमा आजदेखि शुरु भएको चार देशीय टी-२० सिरिजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको कतारले २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाएको हो ।

    कतारका लागी कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाए भने शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाए । 

    images

    नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।