आइतबार, भाद्र २८ गते २०८३
images

कुवेतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
चैत्र २८, २०८१ बिहीबार
  • 323
    SHARES
  • कुवेतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । नेपालले हङकङमा जारी चार देशीय टी-२० सिरिजमा कुवेतविरुद्ध बलिङ गर्दै छ । 

    images

    बिहिबार हङकङस्थित मिसन रोड गराउन्डमा जारी खेलमा नेपालले कुवेतविरुद्ध टस जितेर पहिले  बलिङ गर्ने निर्णय गरेको हो ।  

    नेपालले यस सिरिजको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । 

    images

    यो सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेकाछन् । यस सिरिजका लागि रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम खेलाडी  हङकङ पुगेका छन ।