शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मुल्यमा लगातार नयाँ रेकर्ड,एकैदिन तोलामा ३९ सय रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 416
    SHARES
  • सुनको मुल्यमा लगातार नयाँ रेकर्ड,एकैदिन तोलामा ३९ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा ३९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । 

    बिहिबार सुन प्रतितोलामा एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी शुक्रबार चाँदी मूल्य  पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य