शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुर्गा प्रसाईंसँगै बडीगार्ड खड्का प्रहरी नियन्त्रणमा

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 255
    SHARES
  • दुर्गा प्रसाईंसँगै बडीगार्ड खड्का प्रहरी नियन्त्रणमा

    काठमाडौं । गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । 

    images

    प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे । तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।

    उनका अनुसार प्रसाईको साथबाट निजका बडिगार्ड दिपक खड्का पनि नियन्त्रणमा आएका छन् । 

    images

    आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनि संगै छन् ।’

    Photo (1).jpg

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं
  • # प्रहरी नियन्त्रण