शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

एक्सप्रेस पाना
चैत्र २९, २०८१ शुक्रबार
  • 679
    SHARES
  • दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images

    शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो ।

    प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ । 

    images

    राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं