शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

एक्सप्रेस पाना
बैशाख २, २०८२ मंगलबार
  • 296
    SHARES
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

    images

    बैठक वैशाख १७ गते (बुधबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

    बैठकमा पार्टीको एक सय दिने अभियानमा गएका नेताले प्रतिवेदन पेस गर्ने बताइएको छ । साथै समसामयिक सन्दर्भमा छलफल हुने बताइएको छ ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस