शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै दिन तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख ३, २०८२ बुधबार
  • 370
    SHARES
  • एकै दिन तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । 

    मंगलबार सुन प्रतितोला एक लाख  ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य