शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य

एक्सप्रेस पाना
बैशाख ३, २०८२ बुधबार
  • 298
    SHARES
  • हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य

    काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटको खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । 

    images

    बुधबार तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ४६.२ ओभरमा अल आउट हुदै ११५ रन बनाएको हो ।

    हङकङका लागि शिव माथुरले सर्बाधिक ६३ रन बनाए । 

    images

    नेपालका लागि नेपाली बलर युवराज खत्रीले ४ विकेट लिए भने विपिन प्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले एक विकेट लिए । 

    जारी प्रतियोगितामा नेपालले आफ्ना दुवै खेल जितेर उत्कृष्ट शुरुवात गरेको छ भने हङकङले आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेको थियो ।

  • सम्बन्धित विषय:

  • # यू १९ विश्वकप