शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल यू-१९ विश्वकप खेल्न असफल

एक्सप्रेस पाना
बैशाख ६, २०८२ शनिबार
  • 445
    SHARES
  • अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल यू-१९ विश्वकप खेल्न असफल

    काठमाडौं । अफगानिस्तान आईसीसी यू-१९ विश्वकपमा छनौट भएको छ ।

    images

    एसिया छनोट अन्तर्गत आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल बर्षाले गर्दा हुन नसकेपछि रनरेटको आधारमा शिर्ष स्थानमा रहदै अफगानिस्तान सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको हो ।

    प्रतियोगितामा नेपाल अपराजित रहेपनि रनरेटका आधारमा पछि परेपछि विश्वकपमा छनौट हुन असफल भएको छ ।

    images

    तल्लो मुलपानी क्रिकेट मैदानमा बर्षा रोकिएर खेल सुचारु गर्ने प्रयास गरिएको भएपनि अपराहन्न २ बजेको मैदान अवलोकनपछि म्याच रेफ्रीले खेल हुन नसक्ने निर्णय गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # यू १९ विश्वकप