शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने

एक्सप्रेस पाना
बैशाख ७, २०८२ आइतबार
  • 288
    SHARES
  • राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने

    काठमाडौं । प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरु सिंहदरबार केन्द्रित भएका छन् ।

    images

    केही नेता तथा कार्यकर्ताहरुले सडकमै प्रदर्शन गरेपनि राप्रपा सबद्ध सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ । 

    ‘सबै मान्यज्यूहरु सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ । उहाँहरुले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने । 

    images

    अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरु सिंहदरबारमा भेला भइरहेका छन् । वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राप्रपा