शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकै दिन तोलामा ७ हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
बैशाख १०, २०८२ बुधबार
  • 486
    SHARES
  • एकै दिन  तोलामा ७ हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । 

    images

    आज तोलामा ७ हजार ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख  ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य