शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख १७, २०८२ बुधबार
  • 490
    SHARES
  • बुधबार घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मगंलबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य