आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० महिला विश्वकप एसिया छनोट:नेपाल र हङकङबिचको खेल रद्ध

एक्सप्रेस पाना
बैशाख २६, २०८२ शुक्रबार
  • 250
    SHARES
  • टी–२० महिला विश्वकप  एसिया छनोट:नेपाल र हङकङबिचको खेल रद्ध

    काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र हङकङबिचको खेल रद्ध भएको छ । 

    images

    शुक्रबार बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण टस समेत हुन नसक्दा रद्ध भएको हो । 

    खेल रद्ध भएसंगै आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् । 

    images

    नेपालले दोस्रो खेलमा भोलि शनिबार बहराइनसँग खेल्ने छ । 

  • सम्बन्धित विषय:

  • # टी–२० महिला विश्वकप