आइतबार, भाद्र २८ गते २०८३
images

आईपीएल अनिश्चितकालका लागि स्थगित

एक्सप्रेस पाना
बैशाख २६, २०८२ शुक्रबार
  • 321
    SHARES
  • आईपीएल अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित गरिएको छ। 

    images

    भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को शुक्रबार बसेको बैठकले आईपीएल अनिश्चितकालका लागि स्थगित गरेको हो । भारत-पाकिस्तानबिच तनाव बढ्दै गए पछि बीसीसीआईले आइपिएल रद्द  गरेको हो । 

    आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो । 

    images

    विहिबार राति पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपाची हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदाहुदै रोकेर रद्ध गरिएको थियो।

     

  • सम्बन्धित विषय:

  • # आईपीएल