शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुनको मुल्यमा सामान्य गिरावट,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २८, २०८२ आइतबार
  • 310
    SHARES
  • सुनको मुल्यमा सामान्य गिरावट,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

    images

    आज सुन तोलामा सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य तोलाको  एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार  सुन एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य