आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी–२० विश्वकप एशिया छनौट:नेपालले आज हङकङ चाइनाविरुद्ध खेल्दै

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 187
    SHARES
  • महिला टी–२० विश्वकप एशिया छनौट:नेपालले आज हङकङ चाइनाविरुद्ध खेल्दै

    काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौटमा नेपालले आज हङकङ चाइनाविरुद्ध खेल्दैछ ।

    images

    नेपाली समय अनुसार यो खेल बिहान सवा १२ बजेदेखि शुरु हुदैछ । 

    नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध  बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो ।

    images

    नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

    कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # महिला टी–२० विश्वकप