आइतबार, भाद्र २८ गते २०८३
images

महिला टी-२० विश्वकपको एशिया छनोटको सुपर थ्रीमा नेपाल

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 502
    SHARES
  • महिला टी-२० विश्वकपको एशिया छनोटको सुपर थ्रीमा नेपाल

    काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल सुपर थ्रीमा पुगेको छ ।

    images

    समुह सी अन्तर्गत आज हुनुपर्ने बहराइन र हङकङ चाइनाबीचको खेल बर्षाको कारण रद्ध भएपछि नेपाल समुह विजेता हुदै सुपर थ्रीमा पुगेको हो । 

    नेपालको ४ खेलमा ५ अंक रहेको छ भने हङकङ चाइनाको पनि समान अंक रहेको अवस्थामा रनरेटको अधारमा नेपाल अगाडी भएपछि सुपर थ्री मा पुगेको हो ।

    images

    नेपालले अब सुपर थ्रीमा १९ मे मा युएईसँग र मे २० मा थाइल्याण्डसँग खेल्ने छ ।  

     

  • सम्बन्धित विषय:

  • # महिला टी-२० विश्वकप