शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेसको राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनीत

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 356
    SHARES
  • कांग्रेसको राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसको राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनीत भएका छन् । 

    images

    पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सभापति शेरबहादुर देउवाले पार्टीले गोविन्द भट्टराई प्रमुख रहेको राज्य प्रशासन विभागमा सदस्यहरु मनोनीत गरेका हुन्।

    विभागमा मनोनीत हुने सदस्यहरूमा विजराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोर्टी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी), थम्मनबहादुर खत्री (गुल्मी), रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु), गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके) र तीर्थराज खनाल (झापा) रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    images

    Jestha 02, Department Rajya Prasasan_ Govinda Bhattarai.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस