शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रविन्द्र मिश्र थुनामुक्त

एक्सप्रेस पाना
जेठ २, २०८२ शुक्रबार
  • 285
    SHARES
  • रविन्द्र मिश्र थुनामुक्त

    काठमाडौ ।  राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    images

    मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् । 

    न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । उनि गत चैत्र  १५ गते राजावादी आन्दोलनमा पक्राउ परेका थिए । 

    images

  • सम्बन्धित विषय:

  • # रविन्द्र मिश्र