आइतबार, भाद्र २८ गते २०८३
images

राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

एक्सप्रेस पाना
जेठ ७, २०८२ बुधबार
  • 171
    SHARES
  • राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

    काठमाडौं । आईसीसी महलिा टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला  क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । 

    images

    नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।  

    नेपाल पहिलो  पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # महलिा टी–२० विश्वकप