आइतबार, भाद्र २८ गते २०८३
images

१७ वर्षपछि टोटनहमले जित्यो युरोपा लिगको उपाधि

एक्सप्रेस पाना
जेठ ८, २०८२ बिहीबार
  • 208
    SHARES
  • १७ वर्षपछि टोटनहमले जित्यो युरोपा लिगको उपाधि

    काठमाडौं । टोटनहमले युरोपा लिगको उपाधि जितेको छ ।

    images

    म्यानचेस्टर युनाइटेडलाई बुधबार १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

    टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो ।‌ ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

    images

    साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।

  • सम्बन्धित विषय:

  • # टोटनहम
  • # युरोपा लिग