शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

एक्सप्रेस पाना
जेठ ९, २०८२ शुक्रबार
  • 321
    SHARES
  • रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त नगर्न आदेश दिएको छ । 

    images

    सर्वोच्च अदालतले थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई नै सदर गरेको हो ।


    शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सभापति लामिछानेलाई थुनामै पठाउन आदेश दिएको हो ।  

    images

    निवेदन खारेजसँगै अब रवि लामिछाने जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म थुनामा हुने भएका छन् । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने