शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी दल, संसद बैठक आधा घण्टाको लागि स्थगित

एक्सप्रेस पाना
जेठ १३, २०८२ मंगलबार
  • 205
    SHARES
  • गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी दल, संसद बैठक आधा घण्टाको लागि स्थगित

    काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

    images

    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए । 

    त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराएका हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • # संसद बैठक
  • # भिजिट भिसा प्रकरण