शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित

एक्सप्रेस पाना
जेठ १३, २०८२ मंगलबार
  • 341
    SHARES
  • प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । 

    images

    बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । 

    विपक्षी दलले बिरोध जारी राखेपछि सभामुखले आधा घण्टाका लागि संसद स्थगित गरेका थिए । त्यसपछि पनि सहमती जुट्न नसकेपछि बुधबार बिहानसम्मका लागि वैठक स्थगित गरिएको हो ।

    images

    प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै संसदमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका हुन् ।

    विवादित व्यक्तिलाई अध्यागनमा गरेको सरुवा र गृहमन्त्रीकै रमेश लेखकको निर्देशनमा भिजिट भिसाका नाममा मानवतस्करी भएको आरोप लागेको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा