शनिबार, आश्विन २४ गते २०८३
images

विपक्षी दलहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

एक्सप्रेस पाना
जेठ १४, २०८२ बुधबार
  • 318
    SHARES
  • विपक्षी दलहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

    काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

    images

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए । 

    त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराएका हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा