शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

एक्सप्रेस पाना
जेठ १८, २०८२ आइतबार
  • 279
    SHARES
  • राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

    images

    जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका हुन् ।

    राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # कमल थापा