आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग २: स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
जेठ १९, २०८२ सोमबार
  • 327
    SHARES
  • विश्वकप लिग २: स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

    काठमाडौं । आजदेखि आईसीसी सुरु भएको  एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजको पहिलो खेलमा  नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । 

    images

    नेपालका कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । 

    नेपाल र स्कटल्याण्डले अहिलेसम्म ८ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको छैन ।      

    images

    स्कटल्याण्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दैछन् । 

     

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २