आइतबार, भाद्र २८ गते २०८३
images

आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

एक्सप्रेस पाना
जेठ २०, २०८२ मंगलबार
  • 359
    SHARES
  • आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

    काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। 

    images

    मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् । यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। 

    यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् । 

    images

  • सम्बन्धित विषय:

  • # आईपीएल