शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ २०, २०८२ मंगलबार
  • 329
    SHARES
  • तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। 

    images

    आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य