शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बुधबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 267
    SHARES
  • बुधबार पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ। 

    images

    आज सुनको मूल्य तोला ५ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य