आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग-२ : नेपालले आज स्कटल्याण्डको सामना गर्दै

एक्सप्रेस पाना
जेठ २५, २०८२ आइतबार
  • 220
    SHARES
  • विश्वकप लिग-२ : नेपालले आज स्कटल्याण्डको सामना गर्दै

    काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । 

    images

    यो खेल नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुनेछ । नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ । 

     लिग-२ को अंक तालिकामा नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको १८ खेलमा २२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २