काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ मा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
आइतबारको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेसंगै नेपालले बलिङ गर्ने भएको हो ।
नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ ।


