आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग-२:नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
जेठ २७, २०८२ मंगलबार
  • 257
    SHARES
  • विश्वकप लिग-२:नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ मा नेपालले पहिला ब्याटिङ गर्दै छ । 

    images

    खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकोसंगै नेपालले पहिला ब्याटिङ गर्ने भएका हुन् । 

    नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग २