शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्य समितिको बैठक

एक्सप्रेस पाना
जेठ ३०, २०८२ शुक्रबार
  • 294
    SHARES
  • कांग्रेसले बोलायो केन्द्रीय कार्य समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

    images

    असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # कार्य समिति