आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक टी-२०:स्कटल्याण्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 273
    SHARES
  • त्रिकोणात्मक टी-२०:स्कटल्याण्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

    काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । 

    images

    शुक्रबार स्कटल्याण्डमा जारी खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरे सँगै नेपालले पहिला  बलिङ गर्ने भएको हो । 


    स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले ३ खेलमा २ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका ३ खेलमा एक खेल जितेको छ भएन २ खेलमा हार बेहोरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # टी-२०