आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप:सिंगापुरले नेपाललाई दियो १३९ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ ८, २०८२ आइतबार
  • 207
    SHARES
  • यू-१६ इस्ट जोन कप:सिंगापुरले नेपाललाई दियो १३९ रनको लक्ष्य

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपमा सिंगापुरले नेपाललाई १३९ रनको लक्ष्य दिएको छ ।

    images

    आइतबार टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३६.१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको हो ।

    सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने  आहान बुथानडमले ३८ रन बनाए ।

    images

    त्यस्तै नेपालका कप्तान विपिन शर्माले सर्बाधिक ४ विकेट लिए भने सचिन भट्टले २ तथा अभय यादव र शुभम खनालले एक एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप