शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिले पनि लागिरहेको छु:अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 195
    SHARES
  • रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिले पनि लागिरहेको छु:अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् । 

    images

    मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

    उनले भने,‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्न । रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं ।  अझै गरिराखेको छु । रास्वपाको साथिहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ ।’ 

    images

    उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए । 

  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड