शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रतिनिधिसभाबाट पारित भयो बजेट

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 204
    SHARES
  • प्रतिनिधिसभाबाट पारित भयो बजेट

    काठमाडौं । प्रतिनिधि सभाबाट विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।

    images

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । 

    त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # बजेट