शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

एक्सप्रेस पाना
आषाढ ११, २०८२ बुधबार
  • 481
    SHARES
  • दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट दिए राजीनामा


    काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । 

    images

    प्रहरी सहायक हवल्दार पदबाट केही दिनअघि ऐरीले राजीनमा दिएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले दीपेन्द्रको राजीनामा स्वीकृत भएको पुष्टि गरेका हु्न।

    चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # दीपेन्द्रसिंह ऐरी