सोमबार, कार्तिक १७ गते २०८३
images
images

माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै , महत्वपूूर्ण एजेण्डामा छलफल हुुने  

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 274
    SHARES
  • माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै , महत्वपूूर्ण एजेण्डामा छलफल हुुने  

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

    images

    आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने जनाएको छ । बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने बुझिएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन्।

    images