शुक्रबार, आश्विन २३ गते २०८३
images

संसद्‌बाट बाहिरिए रास्वपा र राप्रपा

एक्सप्रेस पाना
आषाढ १५, २०८२ आइतबार
  • 327
    SHARES
  • संसद्‌बाट बाहिरिए रास्वपा र राप्रपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । 

    images

    आइतबार बसेको बैठकमा पनि भिजिट भिसा प्रकरणलाई लिएर उनीहरु बैठकबाट बाहिरिएका हुन् ।

    भिजिट भिसा प्रकरणमा नियमितरूपमा संसद्‌मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आफ्ना कुराहरू राखेर आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रास्वपा