शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

एक्सप्रेस पाना
आषाढ १६, २०८२ सोमबार
  • 176
    SHARES
  • रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    काठमाडौं । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ । 

    images

    सोमबार पत्रकार सम्मेलन गर्दै रुपन्देही ३ मा रिक्त रहेको पदको लागि उपनिर्वाचन गर्ने मिति तय भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी गराएका हुन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित सांसद दीपक बोहोराको गत चैत्र १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन