आइतबार, भाद्र २८ गते २०८३
images

यू-१६ इस्ट जोन कप:भुटानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
आषाढ १७, २०८२ मंगलबार
  • 208
    SHARES
  • यू-१६ इस्ट जोन कप:भुटानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । 

    images

    मंगलबार मलेसियामा जारी खेलमा नेपालले टस जितेर भुटानविरुद्ध पहिले ब्याटिङ गर्नै निर्णय गरेको हो । 

    कपमा नेपाल शुरुका तीन खेलमा जित हासिल गरेर नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपाल ३ खेलमा ६ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ ।

    images

    त्यस्तै यस समुहमा ३ खेलमा ६ अंकनै सहित सिंगापुर दोस्रो स्थानमा छ र सिंगापुर पनि सेमिफाइनलमा पुगिसकेको छ । यस समुहबाट जापान, इन्डोनेसिया र भुटान भने बाहिरिएका छन् ।  

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप