आइतबार, भाद्र २८ गते २०८३
images

रौनक श्रीवास्तवको शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ १७, २०८२ मंगलबार
  • 210
    SHARES
  • रौनक श्रीवास्तवको शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

    काटमाठौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ । 

    images

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको हो ।

    नेपालका लागि रौनक श्रीवास्तवले शतकीय पारी खेले  । उनले १६८ रन बनाए भने जोय थापाले ६१ रन बनाउँदा शिवान्स बजगाईंले ५४ रन बनाए । सुगम बुढाथोकीले ३५ रन जोडे ।

    images

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप
  • # रौनक श्रीवास्तव