बुधबार, श्रावण १३ गते २०८३
images
images

काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई दिने छात्रवृतिको अनलाइन आवेदन खुला

एक्सप्रेस पाना
आषाढ १८, २०८२ बुधबार
  • 221
    SHARES
  • काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई दिने छात्रवृतिको अनलाइन आवेदन खुला

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को लागि छात्रवृतिको आवेदन खुला गरेको छ ।

    images

    महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा आगामी शैक्षिकशत्रको कक्षा ११ र १२ मा छात्रवृति कोटामा अध्ययन गर्न चाहने एसइइ उतिर्ण विद्यार्थीहरुका लागि आवेदन खुला गरेको हो ।

    महानगरले असार १८ गतेदेखि २७ गतेसम्म आवेदन भर्न सकिने र साउन ३ गते परीक्षा संचालन हुने जनाएको छ । 

    images

    परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले बताइएको छ ।

    chhataravatata-parakashhaka-analina-aavathana-bharana-samabnathha-sacana.png 

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका