शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साम्बाको ह्याट्रिकमा पहिलो हाफमा नेपाल ४-० को अग्रता

एक्सप्रेस पाना
आषाढ १८, २०८२ बुधबार
  • 344
    SHARES
  • साम्बाको ह्याट्रिकमा पहिलो हाफमा नेपाल  ४-० को अग्रता

    काठमाडौं । नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को अग्रता लिएको छ । 

    images

    जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको हो ।

    नेपालका लागि खेलको छैटौं मिनेटमा गीता राणाले हेडमार्फत पहिलो गोल गरेकी थिइन् भने सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन् । साम्बाले खेलको २०औं, ४२औ र ४५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # साम्बा
  • # ह्याट्रिक