आइतबार, भाद्र २८ गते २०८३
images

एसीसी यू-१६ इस्ट जोन कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

एक्सप्रेस पाना
आषाढ १९, २०८२ बिहीबार
  • 256
    SHARES
  • एसीसी यू-१६ इस्ट जोन कप:मलेसियालाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । 

    images

    विहिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

    मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नेपालको लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए भने शिवांश बजगाईले अविजित २३ रन बनाए ।

    images

  • सम्बन्धित विषय:

  • # यू-१६ इस्ट जोन कप